Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
झापा क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार प्रकाश पाठकले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पछाडि पारेका छन् ।&n...
लमजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ।
काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका छन् । सुरुवाती मतगणनामै श...
<p>पोखरा । मुस्ताङ जिल्लामा नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यको न...
काठमाडौं निर्वाचन क्षेत्र नम्बर&nbsp;३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का&nbsp;राजुनाथ पाण्डेले आफ्नो&...
<p>काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा रुकुम पूर्वबाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहा...
पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार रास्वपाको पक्षमा ८४१ मत खसेको छ । त्यहाँ रास्वपाका सोम शर्मा उम्मेदवार छन् ।...
अर्घाखाँचीको मतगणना सन्धिखर्क नगरपालिकाबाट शुरू भएको छ ।&nbsp; अर्घाखाँचीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
एकमात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम जिल्लामा नेपाली कांग्रेसले पुनः कमब्याक गरेको छ ।&nbsp; पछिल्लो परिणाम अन...
<p>काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन ...
मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।&nbsp; सुरुवाती रुझान अनुसार यहाँ रास्वपा उ...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा सर्वदलीय बैठक सम्पन्न भएकाे छ।