ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बागलुङ-२ मा पनि रास्वपाकै अग्रता
2082 General Candidates

बागलुङ-२ मा पनि रास्वपाकै अग्रता

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:57 PM 47 views
पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार रास्वपाको पक्षमा ८४१ मत खसेको छ । त्यहाँ रास्वपाका सोम शर्मा उम्मेदवार छन् ।...

बागलुङ क्षेत्र नम्बर-२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले नै अग्रता लिएको छ । पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार रास्वपाको पक्षमा ८४१ मत खसेको छ । त्यहाँ रास्वपाका सोम शर्मा उम्मेदवार छन् । त्यस्तै दोस्रो स्थानमा रहँदै नेपाली कांग्रेसका टेक राज पौडेलले ५३८ मत ल्याएका छन् ।

नेकपा एमालेकी मन्जु शर्माले ११९ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले २५० मत प्राप्त गरेका छन् ।

बागलुङ-२का मतदाता ९५ हजार ३५३ रहेकोमा यो क्षेत्रमा ४७ हजार ५४७ मत खसेको थियो ।

candidates election 2082