ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी
2082 General Results Result

मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:53 PM 49 views
<p>काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजय हासिल गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यका रूपमा थकाली निर्वाचित भएको घोषणा गरिएको छ।</p> <p>The post मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय ...

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मुस्ताङ निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

अन्तिम मत परिणाम अनुसार थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यका रूपमा थकाली निर्वाचित भएको घोषणा गरिएको छ।

The post मुस्ताङमा काँग्रेसका योगेश गौचन थकाली विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082