ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

काठमाडौं ३ : रास्वपाका राजुनाथ पाण्डेको अग्रता कायमै, ३ हजार ६ सय मतले पछि परे कुलमान

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:00 PM 53 views
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डेले आफ्नो अग्रतालाई कायम राखेका छन् । पाण्डेले ९ हजार २९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ५ हजार ३ सय ८७ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ३ हजार २१६ र नेकपा एमालेका रामेश्वर फुयाँलले १ हजार ५८८ मत प्राप्त गरेका छन् । ६४ हजार ४७९ मत रहे...
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डेले आफ्नो अग्रतालाई कायम राखेका छन् । पाण्डेले ९ हजार २९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ५ हजार ३ सय ८७ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ३ हजार २१६ र नेकपा एमालेका रामेश्वर फुयाँलले १ हजार ५८८ मत प्राप्त गरेका छन् । ६४ हजार ४७९ मत रहेको काठमाडौं ३ मा २१ हजार १५१ मत खसेको थियो । जसमा ९३१ मत बदर भएको थिय...
parties election 2082