ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

मोरङ-२ मा रास्वपाको अग्रता, मिनेन्द्र तेस्रो स्थानमा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:50 PM 46 views
मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ ।  सुरुवाती रुझान अनुसार यहाँ रास्वपा उम्मेदवार कृष्णकुमार कार्कीले एक हजार १८१ मत ल्याएका छन् । दोस्रो स्थानमा यहाँ नेकपा एमाले छ । एमाले उम्मेदवार दीलिप कुमार अग्रवालले ४४५ पाएका छन् ।  तेस्रो स्थानमा यहाँ कांग्रेस छ । कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालले ३६७ मत पाएका छन् ।

candidates election 2082