2082 General
Results
रुकुम पश्चिममा जनार्दनको सुरुवाती अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 1:03 PM
50 views
काठमाडौं– रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले अग्रता लिएका छन् । सुरुवाती मतगणनामै शर्माले अग्रता लिएका हुन्। यहाँ शर्माले ४१२ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत पाए ।  नेपाली कांग्रेसका गोपालजंगजी शाहले ८८ मत ल्याएका छन्

results
election 2082