Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ। विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो साढे २ बजे...
भारतमा रहेका व्यक्तिको नाममा भोट हालेको भन्दै डडेल्धुरामा विवाद भएको छ ।
निर्वाचन जारी रहँदा आज अनुमति लिएका सवारी साधनमात्र सञ्चालनमा छन् । अनुमति नलिएका सवारी पनि सञ्चालन हुन सक्ने भन्दै प...
जेन्जी पुस्ताको सुखद् भविष्यका खातिर हजुरबा–हजुरआमाहरू पनि मतदानमा सहभागी भइरहेको दृश्य आफैंमा मर्मस्पर्शी लाग्छ ।
मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको ...
धनगढीस्थित कारागार भित्र रहेको अस्थाई मतदान केन्द्रमा २३ जना पुरुष र तीन महिला गरि २६ कैदीबन्दीले मतदान गरेका छन।...
काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँ...
निर्वाचन अधिकृत सिंजालीले बबई– ७ मलैमा ५३० जना मतदाता छन्।
कास्की कारागार मतदान केन्द्रमा निर्वाचन शुरु भएको २ घण्टा नबित्दै शतप्रतिशत मत खसेको छ। कास्की कारागारमा ४० मतदाता रह...
<p>कञ्चनपुर । कञ्चनपुर जिल्लामा दिउँसो २:०० बजेसम्म ४२ प्रतिशत मतदान भएको छ। जिल्लाभर कुल ३ लाख १४ हजार ३८५ मतदातामध्...
काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले...
उनका अनुसार बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको हो।...