Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो ३ बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको छ ...
निर्वाचन आयोगले आज साँझ सवा ६ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।
बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा केही मतदानस्थलमा विवाद भएको थियो।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दि...
रौतहट निर्वाचन-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै पुनः म...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढी...
२१ फागुन, सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीमाका चारै निर्वाचन क्षेत्रमा ३ बजेसम्म ५० प्रतिशत मत खस...
२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा ३ बजेसम्म ९० हजार ०२४ मत खसेको छ, जुन कुल मतदाताको ३९.१८ प्रतिशत हो । अहिलेसम्म मत...
देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो ।
मतदानको समय सकिन केही समय बाँकी छ । आज अपरान्ह पाँच बजेसम्म मतदानको समय छ । आज निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता ...
सम्भवतः ‘बालेन फ्याक्टर’का कारण यस वृत्तबाट सेलिब्रेटीको सहभागिता बढेको देखिन्छ ।
२१ फागुन, काठमाडौं । प्युठान जिल्लामा दिउँसो ३ बजेसम्म ७३ हजार ७३२ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालस...