ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
आठदेखि १० प्रतिशतका दरले मतदान बढ्यो : आयोग
2082 General Commission

आठदेखि १० प्रतिशतका दरले मतदान बढ्यो : आयोग

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:10 PM 51 views
उनका अनुसार बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको हो।...

निर्वाचन आयोगले देशभर प्रतिघण्टा मतदानको बढ्दै गएको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिउँसोपछि आठदेखि १० प्रतिशतका दरले मतदान बढेको जानकारी दिए। उनका अनुसार बिहानीपख हिमाली तथा पहाडी जिल्लामा मतदानको प्रतिशत कम देखिए पनि दिउँसो हुदैँगएपछि मतदान प्रतिशत बढेको हो।

आयोगले मतदानमा मतदाताको उपस्थिति उत्साहजनक भएको पनि दाबी गरेको छ। सर्लाहीलगायतका केही स्थानमा थोरै समय मतदान रोकिए पनि सहजीकरणपछि पुनः सञ्चालन भएको निर्वाचन आयोगले जनाएको छ।

commission election 2082