Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
  काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका क...
इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य नि...
हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थ...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ४२ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ।...
मुस्ताङ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वा...
यस क्षेत्रमा देवघाट गाउँपालिकाको छ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ ।
इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचा...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं-१ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । उक्त निर्वाचन...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणना जारी छ।
The total vote count has crossed the 500,000 mark with 556,258 votes counted so far across all constituencies.
मोरङ १ यज्ञमणि न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्ट)- ३३९५ शान्ती पाख्रिन लामा (श्रम संस्कृति पार्टी)- ९४५ खड्ग बहादुर...
<p>धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच निर्वाचन क्षेत्रमा मतदान सुरु भएर प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । कञ्चनप...