ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इलाम-१ को सर्वदलीय बैठक स्थगित
2082 General Results

इलाम-१ को सर्वदलीय बैठक स्थगित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:06 PM 56 views
इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचारिक छलफलपछि बैठक केही बेरमा फेरि बोलाइएको छ ।...

इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचारिक छलफलपछि बैठक केही बेरमा फेरि बोलाइएको छ ।

सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।

results election 2082