ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

काठमाडौं-१ मा १३ उम्मेदवारले पाए १०० भन्दा कम मत

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 12:03 PM 56 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं-१ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु दर्शना १५ हजार ४५५ मतसहित निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ९ हजारभन्दा बढी मतान्तरले पराजित गरिन् । थापाले ६ हजार ३६४ मत पाए । उक्त निर्वाचनमा क्षेत्रमा प्रतिस्पर्धा गरेका २० उम्मेदवारमध्ये १३ ओटाले भने १०० भन्दा कम मत प्राप्त गरेका छन्, जसमा ७ ओटा स्वतन्त्र

candidates election 2082