Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित हासिल गरेको छ । काठमा...
काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजामा रास्वपा अगाडि देखिएको छ । झापा–५ मा राष्...
२२ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमालेका प्राय सबैजस...
मतगणनाको प्रारम्भिक नतिजाअनुसार सोविताले ९२५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६७९ मत पाएकी छन् ।
यस अघि यो क्षेत्रमा ठूलो मतान्तरले रवि लामिछाने विजयी भएका थिए ।
कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । क...
काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुव...
प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै फराकिलो अन्तरसहित अग्रता लिएको छ। रास्वपा...
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना प्रक्रिया अघि बढाउन सर्वदलीय बैठक जारी छ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ मा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकमा दलहरूबीच सहमति जुटेस...
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि र अघिल्लोपटक चुनाव जितेकी एमाले नेतृ जुलीकुमारी महतो महासेठलाई पछाड...