ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

कास्की–३ मा सुरु भयो मतगणना

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 2:15 AM 54 views
कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्‍याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ । […]

कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्‍याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ ।…

results election 2082