2082 General
Candidates
Result
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : रास्वपाले खोल्यो खाता, काठमाडौं-१ मा रञ्जु दर्शना निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:43 AM
48 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित हासिल गरेको छ । काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना निर्वाचित भएकी छन् ।अन्तिम मतपरिणामअनुसार दर्शना १५ हजार ४५५ मत ल्याएर विजयी भएकी हुन् । नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्री ६ हजार ३६४ मतसहित दोस्रो स्थानमा रहे ।त्यस्तै, राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।२०५२ साल फागुन २० गते काठमाडौंमा जम्मिएकी रञ्जु दर्शना पेशाले राजनीतिज्ञ एवम् सामाजिम अभियान्ता ह

candidates
election 2082