Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका १० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरे...
सिरहामा बिहान ९ बजेसम्म १५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
बिहीबार बिहान चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गरेपछि उनी चितवनतर्फ लागेका हुन्।...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट...
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंबाट मतदान गरेकी छन् । काठमाडौं-५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबा...
विशेष गरी संविधानको समयानुकूल संशोधन र पछिल्लो समयको ‘जेनजी’ आन्दोलनका सकारात्मक भावनाहरूलाई सम्बोधन गर्दै बलियो राष्...
<p>उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा सामान्य पुगेको छ । कटार...