2082 General
Election
पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 9:25 AM
44 views
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन्।...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन्।
मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका लागि आवधिक रूपमा जनमत लिइनु सकारात्मक भएको बताइन्।
election
election 2082