Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
अहिले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित पुगेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।
अनुमति नपाएका सवारीलाई सडकमै रोकेर राखिएको छ ।
देशभर एकाध घटनाबाहेक उत्साहपूर्वक ढंगले मतदान भइरहेको छ।
काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान ९ः१५ बजे गृ जिल्ला गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर...
भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्...
गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन्।
काठमाडौँ। दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा बिहीबार विवाद भएपछि प्रहरीले हवाई फायर गरेकाे छ। स्थितिलाई नियन्त्...
काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन्।
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रत्येक नागरिकको मतले आफ्नो भविष्य सुनिश्चित गर्ने बताएकी छिन्। मतदान सुरु भ...
कालीकाेटमा बिहान साढे ९ बजेसम्म २ हजार १ सय ८३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले अछामबाट मतदान गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले पाएको जिम्मेवारी पूरा गरेको जानकारी दिएकी छन्। काठमाडौं-५ स्थित धापासी निमावली ...