ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बाबुराम भट्टराईद्वारा गोरखामा मतदान
2082 General Election

बाबुराम भट्टराईद्वारा गोरखामा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:01 AM 38 views
भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गरेका छन्।

भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।

उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ।

स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

election election 2082