Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ । यो रास्वपा उम्मेदवार...
त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट...
पाल्पा क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले मतदान गरेका छन् । बुवाको किरियाक्रमम...
मतदाताहरू उत्साहित भएर मतदानमा सहभागी भएका छन्।
काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर खड्काले मतदान गरेका छन्...
रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।
राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले मतदान गरेका छन् ।  उनले चितवन क्षेत्र नम्बर ३ पुगेर मतदान गरेका...
२१ फागुन, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा ल...
काठमाडौं– प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहे...
झापा निर्वाचन क्षेत्र–५ मा बिहान ११ बजेसम्म करिब २२–२३ प्रतिशत मत खसेको अनुमान गरिएको छ।