2082 General
Election
मतदान गरेर फर्किए १०५ वर्षीय खड्का
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 11:32 AM
49 views
काठमाडौं- काठमाडौं बुढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा १०५ वर्षिय  चन्द्रबहादुर खड्काले मतदान गरेका छन् ।  मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै ज्येष्ठ नागरिक खड्काले आफूलाई खुशी लागेको बताए।  उनले भने, ‘यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको छ, देशले योग्य, इमानदार र जनताका पक्षमा काम गर्ने जनप्रतिनिधि पाओस् भन्ने मेरो कामना छ ।’ खड्काको यो […]

election
election 2082