Type at least 2 characters to search
Search works in both Nepali and English
Search by candidate name, party, or constituency
Comprehensive coverage of Nepal's elections — analysis, results, and breaking updates
काठमाडौं क्षेत्र नम्बर-३ को मतगणनामा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन्।...
कुल १ लाख १७ हजार ३५४ मतदाता रहेको यस क्षेत्रमा ७४ हजार ५ सय ५८ जनाले मतदान गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अ...
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ बाट सुरु भएको मतगणनामा उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।
काठमाडौँ–३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित अग्रता कायम र...
सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दि...
झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु हुने भ...
यस क्षेत्रमा देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ प्रधानमन्त्री पदका उम्मेदवारद्वय नेकपा एमालेका अध्...
२१ फागुन, काठमाडौं । भक्तपुर २ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ...
बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रअन्तर्गत नेपालगञ्जस्थित भेरी...
काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेर काठमाडौं-५ को मतगणना सुरु गरिएको हो ।...
लमजुङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनमा ५४.७६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्याल...
बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको छ । बर्दिया जिल्लाभरिबाट एक लाख ९७ हजार ...