ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कञ्चनपुर–२ मा मतगणना सुरु
2082 General Results

कञ्चनपुर–२ मा मतगणना सुरु

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 1:13 AM 48 views
सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।...

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा मतगणना सुरु भएको हो। तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ र ३ मा पनि १ः१५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ।

results election 2082