ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रथम महिला पौडेलद्वारा मतदान
2082 General Campaign

प्रथम महिला पौडेलद्वारा मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 9:12 AM 68 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्।...

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा उत्साहका साथ मतदान जारी रहेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।

campaign election 2082