2082 General
Campaign
Alert
विद्युतीय युगमा जान ट्रान्सफर्मर अपग्रेड गर्नुपर्छ, ५% भ्याट धेरै रकम होइन: प्रधानमन्त्री
Inquiry Nepal
Inquiry Nepal
May 31, 2026 at 2:18 PM
81 views
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको विद्यमान विद्युतीय पूर्वाधार तत्काल पूर्ण रूपमा विद्युतीय युगमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले हालकै संरचनामा सबै नेपालीको भान्सामा विद्युतीय चुलो प्रयोग गरिएमा प्रणालीले धान्न नसक्ने उल्लेख गरे । सम्बोधनका क्रममा उनले भने, “साँच्चिकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले देशको विद्यमान विद्युतीय पूर्वाधार तत्काल पूर्ण रूपमा विद्युतीय युगमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले हालकै संरचनामा सबै नेपालीको भान्सामा विद्युतीय चुलो प्रयोग गरिएमा प्रणालीले धान्न नसक्ने उल्लेख गरे । सम्बोधनका क्रममा उनले भने, “साँच्चिकै देशका हरेक किचनमा अहिले नै बिजुलीबाट पकाउने, इन्डक्सन कुकरबाट पकाउने हो भने देशमा भएका सबै ट्रान्सफर्मर र सब-...
campaign
election 2082