ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह
2082 General Campaign

पर्यवेक्षकहरुको सम्मानमा स्वागत समारोह

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 9:24 PM 60 views
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ।...

भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरुको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ।

निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरुका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरुको उपस्थिति थियो।

campaign election 2082