2082 General
Campaign
भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्नू: सेना
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 6:36 PM
57 views
काठमाडौँ । नेपाली सेनाले भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आफ्नो संस्थालाई जोडेर फैलाइएका भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेको छ । बुधबार फेसबुकमा एक पोस्ट राख्दै सेनाले निर्वाचन सुरक्षाका विषयमा फैलाइएका सुनियोजित र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । आफ्नो गैर-राजनीतिक चरित्र र संवैधानिक जिम्मेवारीप्रति सदैव सचेत रहेको स्पष्ट पार्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । एकीकृत सु...
काठमाडौँ । नेपाली सेनाले भोलि हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आफ्नो संस्थालाई जोडेर फैलाइएका भ्रामक र अतिरञ्जित सूचनाको पछि नलाग्न सर्वसाधारणलाई अपिल गरेको छ । बुधबार फेसबुकमा एक पोस्ट राख्दै सेनाले निर्वाचन सुरक्षाका विषयमा फैलाइएका सुनियोजित र भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । आफ्नो गैर-राजनीतिक चरित्र र संवैधानिक जिम्मेवारीप्रति सदैव सचेत रहेको स्पष्ट पार्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताएको छ । एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सब...
campaign
election 2082