ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एमाले अध्यक्ष ओलीले बालकोटबाट मतदान गर्ने
2082 General Campaign

एमाले अध्यक्ष ओलीले बालकोटबाट मतदान गर्ने

Inquiry Nepal Inquiry Nepal March 4, 2026 at 6:54 PM 74 views
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुरको बालकोटबाट मतदान गर्ने भएका छन्।...

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुरको बालकोटबाट मतदान गर्ने भएका छन्।

सूर्यविनायक नगरपालिकास्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रबाट उनले मताधिकार प्रयोग गर्नेछन्।

अध्यक्ष ओलीले बिहान ११:३० बजे मतदान गर्ने समय तय भएको उनको निजी सचिवालयले जनाएको छ।

campaign election 2082