2082 General
Campaign
भरतपुर माविलाई बनाइयो नमूना मतदानस्थल
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 4:59 PM
45 views
काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थीत भरतपुर माविलाई नमूना मतदानस्थल बनाइएको छ । मतदानको लागि चितवन क्षेत्र नम्बर २ स्थीत भरतपुर माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छन् । मतदानस्थलमा सबै काम महिला कर्मचारीबाटै हुने मतदान अधिकृत सुशीला वाग्लेले बताइन् ।  उक्त नमुना मतदान स्थलमा मतदान केन्द्र निर्माण देखि […]

campaign
election 2082