2082 General
Constituency
प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
Inquiry Nepal
Inquiry Nepal
March 4, 2026 at 1:17 PM
72 views
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । निर्वाचनको अन्तिम तयारी लगायतका विषयमा कुरा गर्नका लागि दिउँसो ३ बजे सिंहदरबारमा प्रधानमन्त्रीले बैठक बोलाएकी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको छ। सरकारले १६५ औँ निर्वाचन क्षेत्रमा नै शान्तिसुरक्षा तथा निर्वाचनको सम्पूर्ण तयारी […]

constituency
election 2082