2082 General
Constituency
Alert
थापाथली क्षेत्रमा सुकुम्बासीको प्रदर्शन, गरिबको उठिबास नलगाऊ भन्दै नाराबाजी
Inquiry Nepal
Inquiry Nepal
April 24, 2026 at 11:31 AM
225 views
सरकारले तत्काल बस्ती छाड्न आग्रह गरेपछि त्रिपुरेश्वर तथा थापाथली क्षेत्रका सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार साँझ माइकिङ गरेर २४ घण्टाभित्र बस्ती छाड्न आग्रह गरिएपछि सुकुम्बासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आफ्नै चुनावी वाचापत्र पढ्न, जबरजस्ती उठिबास लगाउने कार्य बन्द गर्न तथा गरिबमाथि अन्याय नगर्न आग्रह गर्दै नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानबाट सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ । हालका प्रधानमन...
सरकारले तत्काल बस्ती छाड्न आग्रह गरेपछि त्रिपुरेश्वर तथा थापाथली क्षेत्रका सुकुम्बासीहरू विरोध प्रदर्शनमा उत्रिएका छन् । बिहीबार साँझ माइकिङ गरेर २४ घण्टाभित्र बस्ती छाड्न आग्रह गरिएपछि सुकुम्बासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आफ्नै चुनावी वाचापत्र पढ्न, जबरजस्ती उठिबास लगाउने कार्य बन्द गर्न तथा गरिबमाथि अन्याय नगर्न आग्रह गर्दै नाराबाजी गरिरहेका छन् । सरकारले शनिबार बिहानबाट सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ । हालका प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगर...
constituency
election 2082