2082 General
Campaign
मोरङ रतुवामाईमा काङ्ग्रेस कार्यकर्ताले पैसा बाँडेको दाबीसहितको भिडिओ भाइरल, के हो घटना ?
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 1:26 PM
58 views
  काठमाडौँ । निर्वाचनको समयमा मतदातालाई प्रभावित पार्न रातिको समयमा पैसा बाँड्न हिँडेको भन्दै मोरङको रतुवामाईमा स्थानीयले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चढेको गाडी नियन्त्रणमा लिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त गाडीबाट प्रहरीले झन्डै साढे ४ लाख रुपैयाँ र काङ्ग्रेसका प्रचार सामग्री बरामद गरेको छ । भाइरल भिडिओमा स्थानीय बासिन्दाले रातिको समयमा (करिब १० बजे) को १ च ७३३८ नम्बरको कारलाई बाटोमा रोकेर केरकार गरेको देखिन्छ । निर्वाचन आचारसंहिता विपरीत राति ७ ब...
काठमाडौँ । निर्वाचनको समयमा मतदातालाई प्रभावित पार्न रातिको समयमा पैसा बाँड्न हिँडेको भन्दै मोरङको रतुवामाईमा स्थानीयले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता चढेको गाडी नियन्त्रणमा लिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त गाडीबाट प्रहरीले झन्डै साढे ४ लाख रुपैयाँ र काङ्ग्रेसका प्रचार सामग्री बरामद गरेको छ । भाइरल भिडिओमा स्थानीय बासिन्दाले रातिको समयमा (करिब १० बजे) को १ च ७३३८ नम्बरको कारलाई बाटोमा रोकेर केरकार गरेको देखिन्छ । निर्वाचन आचारसंहिता विपरीत राति ७ बजेपछि भोट माग्न र प...
campaign
election 2082