2082 General
Campaign
Result
धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका
Inquiry Nepal
Inquiry Nepal
April 12, 2026 at 4:18 PM
101 views
<p>काठमाडौं । धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका घोषणा गरिएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरेका हुन् । अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए […]</p> <p>The post धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका appeared first on RONB post.</p>
काठमाडौं । धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका घोषणा गरिएको छ ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरेका हुन् ।
अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।
The post धादिङको ज्वालामुखी नेपालकै पहिलो स्वच्छ पालिका appeared first on RONB post.
campaign
election 2082