ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित
2082 General Campaign

प्रतिनिधि सभाबाट धन्यवाद प्रस्ताव पारित

Inquiry Nepal Inquiry Nepal April 10, 2026 at 4:51 PM 67 views
प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन गरेकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।...

प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन गरेकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको बेहोरा वाचन गरेका थिए।

campaign election 2082