2082 General
Campaign
राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्
Inquiry Nepal
Inquiry Nepal
April 10, 2026 at 3:43 PM
67 views
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई आज सम्बोधन गरेका छन्। गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक आह्वा भएको सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सिंहदरबारस्थित संसद भवनमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न सम्बोधन गरेका हुन् । उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सुशासन, भ्रष्टाचार […]

campaign
election 2082