2082 General
Campaign
लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान
Inquiry Nepal
Inquiry Nepal
April 9, 2026 at 6:55 PM
55 views
लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले आआफ्ना निर्वाचन क्षेत्र केन्द्रित भएर समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रदेशसभा सदस्य कृष्णाकुस्मा थारूले बर्दियामा मानिस मार्ने बाघको त्रास फैलिएको भन्दै कृष्णसारको सट्टा त्यस्ता बाघलाई स्थानान्तरण गर्नुपर्ने माग राखे ।   प्रदेशसभा सदस्य हेमा वेल्वासेले डिजिटल साक्षरता अभिवृद्धि, पाठ्यक्रम […]

campaign
election 2082