ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Campaign

संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने

Inquiry Nepal Inquiry Nepal April 9, 2026 at 5:41 PM 38 views
<p>काठमाडौं ।संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार राति बाट अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार राति १२ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन अन्त्य गरेका हुन् । प्रतिनिधिसभाको नयाँ चुनाव सम्पन्न भएपछि चैत १९ गते दुवै सदनको अधिवेशन सुरु भएको थियो ।</p> <p>The post संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने appeared first on RONB post.</p>

काठमाडौं ।संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार राति बाट अन्त्य गरिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि शुक्रबार राति १२ गतेदेखि लागु हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन अन्त्य गरेका हुन् ।

प्रतिनिधिसभाको नयाँ चुनाव सम्पन्न भएपछि चैत १९ गते दुवै सदनको अधिवेशन सुरु भएको थियो ।

The post संसद् अधिवेशन भोलिदेखि अन्त्य हुने appeared first on RONB post.

campaign election 2082