ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा बैठक सुरु
2082 General Campaign

प्रतिनिधिसभा बैठक सुरु

Inquiry Nepal Inquiry Nepal April 6, 2026 at 1:36 PM 55 views
काठमाडौँ। प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो । बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) […]

काठमाडौँ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

campaign election 2082