ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने
2082 General Campaign

प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने

Inquiry Nepal Inquiry Nepal April 5, 2026 at 12:26 PM 46 views
काठमाडौँ । काठमाडौँमा आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उक्त घोषणा गरेपछि प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन्।

काठमाडौँ ।

काठमाडौँमा आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।

बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उक्त घोषणा गरेपछि प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन्।

campaign election 2082