2082 General
Campaign
उद्योगी/व्यवसायीलाई चुनावको चटारो, ढकाल र श्रेष्ठको प्यानलबीच रोचक प्रतिस्पर्धा
Inquiry Nepal
Inquiry Nepal
April 3, 2026 at 2:27 PM
47 views
प्रतिनिधिसभा निर्वाचनको एक महिनापछि उद्योगी व्यवसायीलाई चुनावको चटारोले छपक्कै छोपेको छ । यही चैत २९ र ३० गते उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुन लागेको छ । यसपटकको चुनावमा दुई प्यानल मुख्य प्रतिस्पर्धामा छन् । हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल समर्थित एउटा र हुँदै गरेका अध्यक्ष अञ्जन श्रेष्ठको अर्को प्यानल प्रतिस्पर्धामा उत्रिँदैछन् । चैतको अन्तिम साता महासंघ अध्यक्ष चन्द्र ढकाल बिदा हुँदैछन् । र, अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्द...
प्रतिनिधिसभा निर्वाचनको एक महिनापछि उद्योगी व्यवसायीलाई चुनावको चटारोले छपक्कै छोपेको छ । यही चैत २९ र ३० गते उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन हुन लागेको छ । यसपटकको चुनावमा दुई प्यानल मुख्य प्रतिस्पर्धामा छन् । हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल समर्थित एउटा र हुँदै गरेका अध्यक्ष अञ्जन श्रेष्ठको अर्को प्यानल प्रतिस्पर्धामा उत्रिँदैछन् । चैतको अन्तिम साता महासंघ अध्यक्ष चन्द्र ढकाल बिदा हुँदैछन् । र, अहिलेका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बन्दैछन् । महासंघको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने...
campaign
election 2082