2082 General
Campaign
सभामुखको निर्वाचन चैत २२ गते, आजै सूचना प्रकाशित हुने
Inquiry Nepal
Inquiry Nepal
April 2, 2026 at 4:01 PM
51 views
प्रतिनिधिसभाका सभामुखको निर्वाचन कार्यक्रमको सूचना आजै प्रकाशित हुने भएको छ ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले चैत २२ गतेका लागि निर्वाचनको मिति तोकेका हुन् । उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसदका महासचिवलाई निर्देशन दिए ।  

campaign
election 2082