2082 General
Campaign
प्रधान सेनापतिद्वारा नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण
Inquiry Nepal
Inquiry Nepal
March 3, 2026 at 6:25 PM
54 views
प्रधान सेनापति अशोक राज सिग्देलले मंगलबार काठमाडौंको नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।  निरीक्षण भ्रमणका दौरान प्रधान सेनापति सिग्देलले पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिका बारेमा जानकारी लिए ।  यससँगै प्रधान सेनापति सिग्देलले विभिन्न चरणमा निर्वाचनका लागि सबै पृतनाहरूको तयारी सम्बन्धी स्थलगत निरीक्षण पूरा गरि आ-आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छ...
प्रधान सेनापति अशोक राज सिग्देलले मंगलबार काठमाडौंको नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका दौरान प्रधान सेनापति सिग्देलले पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिका बारेमा जानकारी लिए । यससँगै प्रधान सेनापति सिग्देलले विभिन्न चरणमा निर्वाचनका लागि सबै पृतनाहरूको तयारी सम्बन्धी स्थलगत निरीक्षण पूरा गरि आ-आफ्नो जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।
campaign
election 2082