ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने
2082 General Campaign

प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने

Inquiry Nepal Inquiry Nepal March 30, 2026 at 7:06 PM 63 views
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।...

राष्ट्रपति रामचन्द्र पौडेलले यहीँ चैत १९ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले १९ गते बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। गत फागुन २१ गते भएको निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार बस्ने भएको हो।

यसअघि सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

campaign election 2082