2082 General
Campaign
लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ
Inquiry Nepal
Inquiry Nepal
March 30, 2026 at 8:11 AM
43 views
<p>काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार राति काठमाडौंको धुम्बराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।</p> <p>The post लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ appeared first on RONB post.</p>
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार राति काठमाडौंको धुम्बराहीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ। बालेन्द्र शाह काठमाडौं महानगरको मेयर भएको समय उनको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो।
The post लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा पक्राउ appeared first on RONB post.
campaign
election 2082