ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

चुनावको बेला सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा ३२ जना पक्राउ

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 4:59 PM 48 views
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमार्फत झुटो अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले निर्वाचन लक्षित भ्रामक सामग्री उत्पादन र प्रसार गर्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो । प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालमा भिडिओ अपलोड तथा शेयर गरी निर्वाचनको वातावरण धमिल्याउन खोज्ने र झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । निर्वाचन नजिकिँदै गर्दा ...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमार्फत झुटो अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले निर्वाचन लक्षित भ्रामक सामग्री उत्पादन र प्रसार गर्नेहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिएको हो । प्रहरीका अनुसार विभिन्न सामाजिक सञ्जालमा भिडिओ अपलोड तथा शेयर गरी निर्वाचनको वातावरण धमिल्याउन खोज्ने र झुट्टा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । निर्वाचन नजिकिँदै गर्दा फेसबुक, टिकटक, युट्युब, एक्स लगायत...
campaign election 2082