2082 General
Campaign
Update
शक्तिशाली सरकारबाट ताजा शुरूआतको अपेक्षा
Inquiry Nepal
Inquiry Nepal
March 22, 2026 at 12:23 PM
81 views
हामीले थाहा पाएपछिको सबैभन्दा शक्तिशाली सरकार बन्दैछ । विजेता शक्तिको संरचना, उमेर समूह, विज्ञता र पृष्ठभूमिमा पनि विविधता छ । पत्रकारिता, शिक्षा, सार्वजनिक सेवा, कला, साहित्य, अर्थशास्त्र, कानून, व्यापार र राजनीति पृष्ठभूमिका मानिसहरू प्रतिनिधिसभामा रहनुले विविधता र समावेशी व्यवस्थापनमा पनि बैग्ले अर्थ राख्छ । सबैखाले वर्ग, भूगोल, क्षेत्र, सम्प्रदाय, विषय र विधाबाट प्रतिनिधित्व हुँदा सामाजिक लोकतन्त्रको आधार बन्छ । जनताका प्रतिनिधमूलक निकायमा समाजको अनुहार देखिनुपर्छ । भर्खरै सम्पन्न निर्वाच...
हामीले थाहा पाएपछिको सबैभन्दा शक्तिशाली सरकार बन्दैछ । विजेता शक्तिको संरचना, उमेर समूह, विज्ञता र पृष्ठभूमिमा पनि विविधता छ । पत्रकारिता, शिक्षा, सार्वजनिक सेवा, कला, साहित्य, अर्थशास्त्र, कानून, व्यापार र राजनीति पृष्ठभूमिका मानिसहरू प्रतिनिधिसभामा रहनुले विविधता र समावेशी व्यवस्थापनमा पनि बैग्ले अर्थ राख्छ । सबैखाले वर्ग, भूगोल, क्षेत्र, सम्प्रदाय, विषय र विधाबाट प्रतिनिधित्व हुँदा सामाजिक लोकतन्त्रको आधार बन्छ । जनताका प्रतिनिधमूलक निकायमा समाजको अनुहार देखिनुपर्छ । भर्खरै सम्पन्न निर्वाचन यस अर्थमा चुनावभन्दा पर आन्दोलनकै रूप ...
campaign
election 2082