2082 General
Campaign
Analysis
कांग्रेस बैठकमा गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुन्छ- विश्वप्रकाश
Inquiry Nepal
Inquiry Nepal
March 19, 2026 at 6:39 PM
112 views
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत हुने बताएका छन् । शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने शर्माले बताएका छन् । उनले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा समेत हुने बताएका छन् । उनले ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक  भए पनि यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको उल्लेख गरेका छन् ।  ‘डढेलो निभाउन पुगेको...
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत हुने बताएका छन् । शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने शर्माले बताएका छन् । उनले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा समेत हुने बताएका छन् । उनले ‘नैतिक जिम्मा लिन्छु’ भन्नू सकारात्मक भए पनि यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने रहेको उल्लेख गरेका छन् । ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदै...
campaign
election 2082