2082 General
Campaign
Analysis
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने
Inquiry Nepal
Inquiry Nepal
March 18, 2026 at 7:14 PM
57 views
काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक डाकेको छ। यही शुक्रबार र शनिबार केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको हो । यस बैठकमा चुनावी पराजयको गम्भीर समीक्षासँगै सभापति गगनकुमार थापाले आगामी कार्ययोजना पनि पेश गर्ने तयारी गरेका छन् । बैठकमा क्रियाशील सदस्यता हेरफेरसम्बन्धी […]

campaign
election 2082