2082 General
Campaign
आफूलाई भेट्न आएका कांग्रेस नेताहरूलाई प्रधानमन्त्री कार्कीले के भनिन् ?
Inquiry Nepal
Inquiry Nepal
March 15, 2026 at 8:06 PM
38 views
नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबह...
नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री ...
campaign
election 2082