ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

प्रधानमन्त्री र कांग्रेस सभापति थापाबीच भेटवार्ता

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 8:14 PM 33 views
प्रधानमन्त्री सुशीला कार्की र कांग्रेस सभापति गगन थापाबीच भेट भएको छ ।  आइतबार बालुवाटार पुगेर थापाले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सफलतापूर्वक चुनाव सम्पन्न गराएकामा थापाले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई बधाई दिनुका साथै समसामयिक विषयमा समेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

campaign election 2082